राजेन्द्र महतोले गराए सर्लाही-२ बाट उम्मेदवारी दर्ता

नेपालभ्युज

राजेन्द्र महतोले गराए सर्लाही-२ बाट उम्मेदवारी दर्ता

सर्लाही। पाँच दलीय गठबन्धनको साझा उमेदवारका रूपमा सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा राजेन्द्र महतोले उम्मेदवारी दर्ता गरेका छन् ।

लोकतान्त्रिक समाजवादीका नेता महतोका साथै गठबन्धनबाट सोही निर्वाचन क्षेत्रको प्रदेश ‘क’ बाट नेपाली कांग्रेसका जगीलाल राय र ‘ख’ बाट लोसपाका मेथुर चौधरीले उम्मेदवारी दर्ता गरेको किशोर साहले जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved