सर्लाही–२ मा महिन्द्र राय यादवलाई पछि पार्दै राजेन्द्र महतोले लिए अग्रता

नेपालभ्युज

सर्लाही–२ मा महिन्द्र राय यादवलाई पछि पार्दै राजेन्द्र महतोले लिए अग्रता

काठमाडौं। सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् । उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महिन्द्र राय यादवलाई उछिनेका हुन् ।

महतोले ८८९० मत ल्याउँदा यादवले ८७५० मत पाएका छन् । यादवभन्दा महतो १४० मतले अगाडि छन् । त्यस्तै, सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार राज नारायण साहले ५२५६ मत ल्याएका छन् ।

यहाँ सुरुवातदेखि नै यादवको अग्रता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved