काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै कसको पालामा मूर्ति युरोप-अमेरिका पुगेको भन्दै प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले भने, “…अहिले पर्यटन मन्त्रालयले मूर्ति...