ताप्लेजुङमा माओवादीका खेलप्रसादको अग्रता कायमै, ४८३ मतले पछि परे योगेश

नेपालभ्युज

ताप्लेजुङमा माओवादीका खेलप्रसादको अग्रता कायमै, ४८३ मतले पछि परे योगेश
फाइल तस्वीर

काठमाडौं । ताप्लेजुङको पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले अग्रता लिएका छन् ।

उनले ३ हजार ६६ मत पाए । यस्तै नेकपा एमालेका योगेश भट्टराईले २ हजार ५८३ मत पाए

उनी ४८३ मतले पछि परेका छन् । यस्तै जनता समाजवादी पार्टी, नेपालका चन्द्र मादेनले ११९ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved