ताप्लेजुङ

ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

पाँचथर। पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved