मृत्यु

मकवानपुरमा कोरोनाका कारण थप एकको मृत्यु

काठमाडौं । मकवानपुरमा कोरोना सङ्क्रमणका कारण  थप एक व्यक्तिको बिहिबार मृत्यु भएको छ । बागमती प्रदेश प्रहरीको कार्यालय हेटौँडाका अनुसार मृत्यु हुनेमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–१ का ६० वर्षीय पुरुष रहेको बताइएको छ । उनको भरतपुर अस्पतालको कोभिड...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved