काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा केही फरक दृश्य देखियो । समितिको निर्णयको क्रममा असमझदारी हुँदा बैठकको माहोल अलि उत्तेजित हुन पुगेको हो । जसको पात्र रहे, सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम...