प्रेम सुवालको प्रश्न- २७ औंपटकको सुन तस्करी सरकारकै मिलेमतोमा भएको हो ?

‘तस्करलाई फाँसी दिनेगरी कानून संशोधन हुनुपर्छ’

नेपालभ्युज

प्रेम सुवालको प्रश्न- २७ औंपटकको सुन तस्करी सरकारकै मिलेमतोमा भएको हो ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुन तस्करीमा सरकारकै संलग्नता भएको शंका गरेका छन् ।

मंगलबारको संसद्मा बोल्दै सांसद सुवालले २८ औंपटकको तस्करीको सुन भारतीय दबाबमा बरामद भएको भन्दै २७ पटक सुन ल्याउँदा सरकारकै मिलेमतो भएको शंका गरेका हुन् ।

सुन तस्करीको छानबिन गर्न सरकारले आनाकानी गर्नुले पनि शंका बढाएको उनको भनाइ छ । उनले कानून संशोधन नै गरेर भए पनि तस्करीमा संलग्नलाई फाँसी दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved