नेमकिपा

नेमकिपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । बुधबार बसेको सचिवालय बैठकले विश्वासको मत नदिने निर्णय गरेको अध्यक्ष नारायणमान बिजुक्छेले जानकारी दिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved