भक्तपुरमा नेमकिपाको फराकिलो अग्रता

७३९ मत गनिसक्दा राप्रपाका उम्मेदवारले २१ मत पाएका छन् भने कांग्रेसका मेयर उम्मेदवारले ६ मत मात्रै पाएका छन्।

नेपालभ्युज

भक्तपुरमा नेमकिपाको फराकिलो अग्रता

भक्तपुर। भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले फराकिलो अग्रता बनाएको छ।

मतगणना शुरु भएसँगै नेमकिपाले शुरुआती चरणमा फराकिलो अग्रता बनाएको हो। नेमकिपाका अध्यक्ष उम्मेदवारले ६६३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३६ मत पाएका छन्।

७३९ मत गनिसक्दा राप्रपाका उम्मेदवारले २१ मत पाएका छन् भने कांग्रेसका मेयर उम्मेदवारले ६ मत मात्रै पाएका छन्।

उपमेयरमा नेमकिपाका उम्मेदवारले ६६३ मत पाएका छन्। उनलाई एमाले ३६, राप्रपा २१ र नेकपा (एकीकृत समाजवादी) ६ मतले पछ्याइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved