नेपाल राष्ट्र बैंक

महासंघका नवनिर्वाचित पदाधिकारी र गभर्नरबीच भेटवार्ता, व्याजदर घटाउने विषयमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ । बुधबार नेपाल राष्ट्र बैंक बालुवाटारमा गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved