यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णापाठ)

नेपालभ्युज

यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णापाठ)

काठमाडौं । तत्काल ब्याजदर वृद्धि नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको आइतबार सार्वजनिक गर्दै तत्काल ब्याजदर वृद्धि नहुने बताएको हो ।

वाणिज्य बैंकको कर्जा र निक्षेपको भारीत औसत ब्याजदर अन्तर ४ प्रतिशत र विकास बैंकको ४.६ प्रतिशत अन्तर कायम गरिएको राष्ट बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

यस्तै चालुपुँजी कर्जामा शंसोधन गर्नसकिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved