ब्याजदर

घट्यो अधिकांश वाणिज्य बैंकको ब्याजदर, पाँच वटाको स्थिर हुँदा दुई वटाले गरे वृद्धि 

काठमाडौं । वैशाखका लागि अधिकांश वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर घटाएका छन् । लगातार केही महिनायतादेखि ब्याजदर घटाउँदै आइरहेका वाणिज्य बैंकहरुमध्ये अधिकांशले वैशाखका लागि पनि ब्याजदर घटाएका छन् । वैशाखका लागि १३ वटा वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर घटाएर सार्वजनिक गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved