आज सार्वजनिक बिदा भएपनि साढे १ बजेसम्म बैंक खुल्ने

नेपालभ्युज

आज सार्वजनिक बिदा भएपनि साढे १ बजेसम्म बैंक खुल्ने
फाइल तश्वीर

काठमाडौं। सरकारले जनयुद्ध दिवसको दिन आज सोमबार सार्वजनिक बिदा दिएको छ ।  तर आज सार्वजनिक बिदाको दिन पनि बैंक भने दिउँसो साढे १ बजेसम्म खुल्ने भएका छन् ।

नगद कारोबार, चेक क्लियरिङ् लगायतका अत्यावश्यक कामको लागि आज बैकका शाखा विहान १० देखि साढे १ बजेसम्म खुल्ने राष्ट्र बैंकले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved