बैंक खुला रहने

आज सार्वजनिक बिदा भएपनि साढे १ बजेसम्म बैंक खुल्ने

काठमाडौं। सरकारले जनयुद्ध दिवसको दिन आज सोमबार सार्वजनिक बिदा दिएको छ ।  तर आज सार्वजनिक बिदाको दिन पनि बैंक भने दिउँसो साढे १ बजेसम्म खुल्ने भएका छन् । नगद कारोबार, चेक क्लियरिङ् लगायतका अत्यावश्यक कामको लागि आज बैकका शाखा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved