काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा करिब दुई घण्टा लामो छलफल भएको छ। छलफलमा सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोग, बजेट, नीति तथा कार्यक्रम र सरकार सञ्चालन लगायतका समसामयिक विषयमा कुराकानी भएको बताइएको...