जो बाइडन

अमेरिकामा राष्ट्रपति बाइडनको दोस्रो कार्यकाललाई लिएर देखिएको चिन्ता र चासो

अमेरिकामा हुने ६०औं राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘रिम्याच’ हुने निश्चितप्रायः देखिएको छ । सन् २०२० को चुनावमा पनि यिनै दुई मुख्य प्रतिस्पर्धी थिए । बाइडन-ट्रम्प पुनर्भिडन्तले दुर्लभ उदाहरणमा एक नयाँ कडी थप्नेछ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved