बाइडेनको टिप्पणी- नेटो पहिले भन्दा झन् बलियो भएको छ

नेपालभ्युज

बाइडेनको टिप्पणी- नेटो पहिले भन्दा झन् बलियो भएको छ

वार्सा । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन्।

युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्कएका राष्ट्रपति बाइडेनले ‘नेटो पहिले भन्दा झन् बलियो’ भएको टिप्पणी गरेका हुन् ।

बाइडेनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका हुन्  । सो कुराकानीको विस्तृत समाचार पर्खाइमा छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved