महँगी बढेको प्रश्नमा अपशब्द बोल्दै सञ्चारकर्मीसँग भड्किए बाइडेन (भिडिओसहित)

नेपालभ्युज

महँगी बढेको प्रश्नमा अपशब्द बोल्दै सञ्चारकर्मीसँग भड्किए बाइडेन (भिडिओसहित)

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले सञ्चारकर्मीलाई अपशब्द प्रयोग गरेका छन्। सञ्चारकर्मीले अमेरिकामा महँगी बढेको विषयमा प्रश्न गर्दा राष्ट्रपति बाइडेनले अपशब्द प्रयोग गरेपछि उक्त भिडिओ समाजिक सञ्जालमा भाइरल भएको छ।

फस न्यूजका सञ्चारकर्मीले बढ्दो महंगीका कारण बाइडेनको पार्टीलाई मध्यवाधि निवार्चनमा असर गर्छ गर्दैन भन्ने प्रश्न गर्दा राष्ट्रपति बाइडेनले पार्टीलाई घाटा नभएर फाइदा हुने त बताए सँगै सञ्चारकर्मीलाई अपशब्द पनि प्रयोग गरेका छन्।

फस न्यूजलाई अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निकट सञ्चार माध्यमका रूपमा लिने गरिन्छ।

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved