कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, बतासेडाँडामा घान्द्रुकतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । ग १ ज ६८२१ नम्बरको जिप पोखराबाट घान्द्रुकतर्फ जाँदै गर्दा अपराह्न ६०० मिटर तल खसेको हो । कास्की जिल्ला प्रहरीका प्रवक्ता...