काठमाडौं । कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठघाटमा पनि छठी माताको पूजा आराधना गरी सूर्यलाई अर्घ्य दिइएको हो । निराहार व्रत बसेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved