मिथिलाञ्चलमा छठ पर्वको रौनक (तस्वीरहरू)

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। छठ पूजाको तयारीका लागि नदी ताल र पोखरीहरूमा श्रद्दालुको घुइँचो लागेको छ।

मिथिलाञ्चलमा छठ पर्वको रौनक (तस्वीरहरू)

काठमाडौं। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो। छठ पूजाका तयारीका लागि नदी ताल र पोखरीहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। (तस्वीरहरू)

 

   

तस्वीर: अजय शाह/नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved