छठ पर्व : आज पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्वीरहरू)

छठ पूजाका लागि राष्ट्रपति कमलपोखरीमा

काठमाडौं। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो। छठ पूजाका तयारीका लागि नदी ताल र पोखरीहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।

छठ पर्व : आज पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (तस्वीरहरू)

काठमाडौं। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो। छठ पूजाका तयारीका लागि नदी ताल र पोखरीहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नका लागि कमलपोखरी पुगेकी थिइन् । उनले छठी माईको पूजा आराधना गर्दै यस पर्वले सबै नेपालीजनमा खुसियाली ल्याउने बताइन् । (तस्वीरहरू)

 

 

तस्वीर : सुनील महर्जन/नेपाल भ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved