एजेन्सी। यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बार्यन म्युनिखले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा बार्यनले युनाइटेडलाई ४-३ गोलले हरायो । पहिलो हाफमा बार्यन २-० ले अघि रहेकोमा ४९ मिनेटमा रास्मसले गोल गरेर युनाइटेडलाई खेलमा फर्काउन खोजे ।...