च्याम्पियन्स लिग फुटबल :  चेल्सी र बेन्फिका क्वार्टरफाइलनमा

नेपालभ्युज

च्याम्पियन्स लिग फुटबल :  चेल्सी र बेन्फिका क्वार्टरफाइलनमा

एजेन्सी। चेल्सी र बेन्फिका च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइलनमा प्रवेश गरेका छन् । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजासहित अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदान स्टामफोर्डब्रिजमा भएको खेलमा चेल्सीका रहिम स्टर्लिङ र काइ हभाट्जले गोल गरे ।

अर्को खेलमा बेन्फिाकाले दोस्रो लेगमा क्लब ब्रुगलाई ५–१ गोलले हरायो । समग्रमा ७–१ को नतिजासहित बेन्फिका क्वार्टरफाइनलमा पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved