चेल्सी

प्रिमियर लिग : चेल्सी र एभर्टनले बराबरी खेले

काठमाडौं।  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलेका छन् । गएराती चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो । चेल्सीका जोआओ फेलिक्स र काई हाभर्टजले गोल गर्दा एभर्टनका अब्दुलाए डोउकाउरे र इलिस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved