च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक, बार्सिलोना अफ्ठेरो समूहमा

नेपालभ्युज

च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक, बार्सिलोना अफ्ठेरो समूहमा
फाइल तश्वीर

काठमाडौं। आगामी सिजन अर्थात सन् २०२२/२३ को च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले बिहीबार राती च्याम्पियन्स लिग फुटबलको समूह चरणको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । बार्सिलोना र बायर्न समूह ‘सी’ मा परेको हो । सन् २०२० को अगस्टमा भएको खेलमा बार्यनले बार्सिलोनालाई ८-२ गोलले हराएको थियो । यस समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ ।

साविक विजेता रियल मड्रिड रहेको समूह ‘एफ’ मा लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।

च्याम्पियन्स लिग फुटबलको तालिका यस्तो छ:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved