सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवानको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने भएको हो । महाधिवेशन गर्न नसकेका पार्टीका भ्रातृ संगठनबारे निर्णय लिन यो पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा सत्ता गठबन्धनका विषयमा पनि...