काठमाडौं । साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ। बुधबार राती आफ्नै मैदानमा भएको दोस्रो लेगमा पनि इंग्लिस क्लब आर्सनलसँग २-१ ले पराजित हुँदै समग्रमा ५-१ को नतिजासहित रियल म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो...