अपहरण

व्यापारीको अपहरण गरी फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ

काठमाडौं । प्रहरीले दुई भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके राजन माझीलाई पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार विराटनगरको कञ्चनवारीस्थित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved