भक्तपुर

भक्तपुरमा स्कार्पियो दुर्घटना, ८ जना घाइते (नामावलीसहित)

काठमाडौं । भक्तपुरमा तीव्र गतिमा रहेको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved