धनबल राई धनबल राई

यायोक्खालाई राष्ट्रिय तथ्यांक कार्यालयले भन्यो- जाति, भाषा र धर्मबारे यकिन हुन बाँकी छ

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले पुस १३ गते १२औं राष्ट्रिय जनगणनाको परिणाम सार्वजनिक गर्ने तयारी गरेका थियो । तर, नयाँ राजनीतिक ‘सिनारियो’ बनेपछि केही ढिलाइ हुने कार्यालयले जनाएको छ । कार्यालयका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘हामीले प्रधानमन्त्रीज्यूको समय मागिसकेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved