समाचार

काठमाडौं आइपुगे चिनियाँ परराष्ट्रमन्त्री वाङ यी

काठमाडौं । चिनियाँ परराष्ट्रमन्त्री तीन दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ परराष्ट्रमन्त्री यी २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्। नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट पारित भएपछिको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved