समाचार

तीन करोड लगानीमा बाख्रा फार्म सञ्चालन गर्दै तीन युवा

हेटौंडा। हेटौंडा १७ हटिया सानोगंगटेका विवेक सुवेदी अहिले बाख्रा फार्मतिरै देखिन्छन्। ३१ वर्षीय सुवेदी व्यवसायिक बाख्रापालनमा लागेको तीन वर्ष भयो। उनले ”बाख्रा पालन गरी स्वरोजगार बनौं, आर्थिक हैसियत मजबुत बनाऔं” भन्ने मुल नाराका साथ बि.बि.आर. एग्रो प्रा.लि. फार्म खोलेर...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved