समाचार

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलले गरे पदभार ग्रहण

काठमाडौं। नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन्। निर्देशक पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन्। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। पदभार ग्रहण गर्दै निर्देशक पौडेलले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved