धर्म संस्कृति

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिमा महादीपदान

काठमाडौं ।  दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ लगायत देशभरका शिवालयमा महादीपदान गरिएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा महादीपदान गरिएको हो । पितृका नाममा बत्ती बाल्न पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved