भाइटीकाको शुभ साइत ११ : ३७ मा

नेपालभ्युज

भाइटीकाको शुभ साइत ११ : ३७ मा

काठमाडौं। यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले

सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो ।

त्यस्तै, भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक-फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved