प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

नेपालभ्युज

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थिए ।

बर्खन्त नसकेसम्म व्यक्तिगत शुभकार्य नगर्ने भन्दै प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका आफूले पनि लगाएका थिएनन् र अरुलाई पनि लगाइदिएका थिएनन् ।

 

 

#


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved