एकादशी पर्वका अवसरमा मन्दिरमा दर्शनार्थीको भीड (तस्वीरहरू)

एकादशी पर्वका अवसरमा मन्दिरमा दर्शनार्थीको भीड (तस्वीरहरू)
ललितपुर। भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । उपत्यकाका चार नारायण चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।
आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा सम्पूर्ण पाप नाश भई मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
उपत्यकाको चार प्रसिद्ध नारायण धाममध्ये गोदावरी नगरपालिका वडा नं. २ स्थित विशंखुनारायण मन्दिर पनि प्रसिद्ध छ । त्यहाँ आज बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ ।  (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved