हरिवोधिनी एकादशी

एकादशी पर्वका अवसरमा मन्दिरमा दर्शनार्थीको भीड (तस्वीरहरू)

ललितपुर। भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । उपत्यकाका चार नारायण चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा सम्पूर्ण पाप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved