अपराध

स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन

काठमाडौं । प्रहरीले आइतबार रसुवामा ठूलो परिमाणमा सुन बरामद गरेको छ । चिनियाँ नाकाबाट नेपाल भित्र्याइएको सो सुन रसुवा प्रहरीले बरामद गरेको हो । केरुङबाट स्याउ लिएर काठमाडौंतर्फ आइरहेको गाडीमा सुन फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved