कर्णाली प्रतिष्ठानमा मंसिरदेखि एमबीबीएस कक्षा सञ्चालन हुने
तीन दिनअघि उपकुलपति डा. मङ्गल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई स्वास्थ्य मन्त्रालयले काम काज रोक्ने निर्णय गरेपछि कर्णालीमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन तथा पढाइ अन्यौलमा भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए। सरकारले त्यसको एक दिनपछि अर्थात् बिहीबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा.थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिएको थियो।
लोकप्रिय (यो साता)
-
१
भेलुबाजेको शंकास्पद मृत्यु, टिकटकमा सँगै लाइभ बस्ने युवतीले कुटेको आरोप !
-
२
के हो डिभी ? कस्तालाई पर्छ ? अमेरिकाले किन हेर्छ आवेदकको पृष्ठभूमि ?
-
३
१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर
-
४
पनौती जङ्गलमा वकिल मृत फेला, चार दिनअघि वानेश्वरबाट भएका थिए सम्पर्कविहीन
-
५
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव नमानेपछि बाटो ढुकेर हाने गोली
-
६
इलाममा रास्वपाप्रति मतदाता आकर्षित नहुनुका पाँच कारण
-
७
जब हमास लडाकुले बन्धक इजरायली युवतीलाई विवाहको प्रस्ताव राखे…
न्यूज अपडेट
-
कोलकातासँग लखनउ फराकिलो अन्तरले पराजित, कोलकाता शीर्ष स्थानमा उक्लियो
-
एकदिनका लागि काठमाडौं ओर्लिएकी जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
केही स्थानमा मेघगर्जन सहितको वर्षा
-
इजराइलमा अल जजिरा ‘बन्द’
-
किन विभाजित भइरहन्छ उपेन्द्र यादवको दल?
-
एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण
-
शुक्रबारसम्म काठमाडौंका यी ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने
Facebook Comment
Comment