कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रकरण : उच्चस्तरीय छानविन समिति गठन गर्न माग

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरिएको छ । प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविष्य धमिलो पार्ने गतिविधिले निकै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved