गण्डकी : शुक्रबार प्रदेशसभा अधिवेशन आह्वान

नेपालभ्युज

गण्डकी : शुक्रबार प्रदेशसभा अधिवेशन आह्वान

काठमाडौं । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् ।

शुक्रबार ३ बजेदेखि बैठक बस्ने गरी भट्टले अधिवेशन आह्वान गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

सो बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved