गण्डकी

गण्डकीमा मन्त्रालयको जिम्मेवारी बाँडफाँट, चुमानलाई अर्थ र मनाङेलाई भौतिक

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन् । चैत २५ गते बिनाविभागीय मन्त्री नियुक्त भएका हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved