पाउण्डको मूल्य घट्दा डलर स्थिर 

नेपालभ्युज

पाउण्डको मूल्य घट्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्डको मूल्य घटेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको छ । यूरो एकको खरिद दर १४१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १४२ख रुपैयाँ ३७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved