नयाँ वर्ष अफरमा टिभीएसले ल्यायो ‘टिभीएस मेरो साथी’, लाइफ टाइम वारेन्टी 

नेपालभ्युज

नयाँ वर्ष अफरमा टिभीएसले ल्यायो ‘टिभीएस मेरो साथी’, लाइफ टाइम वारेन्टी 

काठमाडौं । टिभीएसले नयाँ वर्षको अवसर पारि टिभीएसले ‘TVS मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी च्याम्पियनस्को रूपमा स्थापित टिभीएसले ग्राहकहरूलाई लक्षित गरेर नयाँ वर्ष अफर सार्वजनिक गरेको हो ।

‘TVS मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको TVS को बाइक तथा स्कुटर खरिद गर्दा लाइफ टाइम वारेन्टीको सुविधा पाउनेछन् ।

साथै, ग्राहकहरूले TVS का बाइक तथा स्कुटरको खरिदमा लाइफ टाइम वारेन्टीको सुविधा उपलब्ध गराएको छ भने हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, sure–shot क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम EMI तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सीमित अवधिको लागि देशैभर लागु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved