नयाँ वर्षको पहिलो दिन २२ सयले घट्यो सुनको मूल्य 

नेपालभ्युज

नयाँ वर्षको पहिलो दिन २२ सयले घट्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको छ । दैनिक रेकर्ड बनाउँदै आइरहेको सुनको मूल्य नयाँ वर्षको पहिलो दिन भने घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved