लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ 

नेपालभ्युज

लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम जारी छ । बुधबार पनि बढेर रेकर्ड बनाएको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज मंगलबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved