नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, एमडीसहित दुई जना पक्राउ

नेपालभ्युज

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, एमडीसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले वीरगञ्जको नेशनल मेडिकल कलेजमा सोमबार छापा मारेको छ ।

मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि अनुसन्धान थालेको प्रहरीले कलेजमा छापा मारेको हो ।

सो क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएको छ ।

सो क्रममा प्रहरीले म्याद गुज्रिएका सामाग्री बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved